लेखकको बयान- जेनजी अगुवाकै अभिव्यक्तिबाट घुसपैठको तथ्य पुष्टि भएको देखें
११ चैत, काठमाडौं । गत २३ र २४ गते भएको जेनजी आन्दोलनबारे तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी अगुवाहरूकै अभिव्यक्तिबाट घुसपैठ भएको तथ्य आफूले देखेको बताएका छन् ।
जाँचबुझ आयोगसँगको बयानका क्रममा लेखकले राज्यका ऐतिहासिक तथा अमूल्य …