संसदमा अपांगता भएका पाँच जनाको प्रतिनिधित्व, कस्ता छन् एजेन्डा ?

यसपालिको संघीय संसदमा समानुपातिक प्रणालीमार्फत अपांगता भएका केही व्यक्तिहरू सांसद बनेका छन् । समावेशी प्रतिनिधित्वको दृष्टिले यसलाई महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।