निर्वाचनलाई धाँधलीरहित बनाउन खबरदारी [फोटो फिचर]

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन खबरदारी गरिएको छ। नागरिक सचेतना अभिवृद्धि तथा सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले माइतीघर मण्डलमा खबरदारी कार्यक्रम आयोजना गरिएको हो । युवाहरूले निर्वाचनलाई सफल बनाउन सरोकारवालालाई खबरदारी गरेका थिए। उनीहरूले विभिन्न नाराअंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। प्रतिनिधिसभाको निर्वाचन यही २१ फागुनमा हुँदै छ। हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप […]