काठमाडाैं । विश्व मौसम विज्ञान दिवस साेमबार ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विविध कार्यक्रमकाे आयोजना गरी मनाइँदै छ। सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो । साेही अवसरमा मौसम सम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम […]