काठमाडौं महानगरको अभियान ‍: मानसिक स्वास्थ्य सेवा दिन घरदैलोमै

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले समुदायस्तरमै निःशुल्क मानसिक स्वास्थ्य सेवा पुर्‍याउने अभियान सुरु गरेको छ । महानगरले शनिबारदेखि विभिन्न सार्वजनिक स्थानमा निःशुल्क मानसिक स्वास्थ्य परामर्श शिविर सञ्चालन सुरु गरेको हो । महानगरपालिकाका अनुसार मानसिक स्वास्थ्य …