जब एक लेखकले अंकमाल गर्न आएका अर्का लेखकलाई मुक्का हाने

सन् १९७६ मा मेक्सिकोमा एउटा विचित्रको घटना घट्यो । ल्याटिन अमेरिकाका प्रख्यात लेखक ग्राबियल गार्सिया मार्खेजले स्नेहका साथ ल्याटिन अमेरिकाकै अर्का लेखक मारियो भर्गास लोसालाई अंकमालका लागि हात फैलाए । तर जवाफमा मारियोले 'तिमीलाई यो चाहिँ …