आर्थिक क्षेत्रका १५ ऐन खारेजीबारे के भन्छन् कानुनविद प्राध्यापक डाक्टर गान्धी पण्डित [भिडियो]

पुराना तथा निष्क्रिय कानुनहरूको खारेजी अत्यावश्यक कदम थियो, जुन यो सरकारले शुरूकै निर्णयमार्फत कार्यान्वयन गर्न चासो देखाएको छ । केही कानुनहरू विशेष ऐतिहासिक सन्दर्भमा बनेका थिए, जसले त्यतिबेला निश्चित उद्देश्य पूरा गरे । उदाहरणका रूपमा नेपाली मुद्रा प्रचलनमा ल्याउन बनाइएको ऐन आजको सन्दर्भमा निष्क्रिय भइसकेको छ । त्यसैगरी केही सामाजिक नियन्त्रणसम्बन्धी कानुनहरू आवश्यकता अनुसार कहिलेकाहीँ […]