Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
तीन लघुवित्त वित्तीय संस्थाहरूबिच एकताको सम्झौता
तीन वटै संस्थाको मर्जरपछि संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने छ। संस्थाको केन्द्रीय कार्यालय जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका-२ मै रहनेछ।
पूर्ण विवरण