श्रमिकलाई घडेरी किन्न सरकारको नयाँ अवसर, ६ प्रतिशत ब्याजमा डेढ करोड ऋण सुविधा

अन्तर्राष्ट्रिय श्रमिक दिवस को अवसर पारेर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव ले श्रमिक लक्षित महत्त्वपूर्ण सुधार कार्यक्रम सार्वजनिक गरेका छन्। तीमध्ये सबैभन्दा आकर्षक रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका लागि सहुलियतपूर्ण ऋण योजना अघि सारिएको छ। सरकारले अब कोषमा आबद्ध श्रमिकलाई घडेरी खरिदका लागि ६ प्रतिशत ब्याजदरमा अधिकतम एक करोड ५० […]