इनड्राइभ नेपालको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’मा १ लाखभन्दा बढी चालकलाई तालिम दिने लक्ष्य
विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ड्राइभर पार्टनरहरूको सुरक्षा र क्षमता अभिवृद्धिका लागि ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ ।