रास्वपा प्रमुख सचेतकलाई उतारेर उनको गाडीमा राजावादीले गरे आगजनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारको गाडी राजावादीहरूले जलाइदिएका छन्।