सिन्धुलीमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, चार जना घाइते

काठमाडौंबाट गएको गाडी सिन्धुलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।