नापी भएको ११ वर्षपछि धनौजीका २३३ परिवारले पाए जग्गाधनी पुर्जा

प्रमाणपुर्जा प्राप्त भएसँगै स्थानीयलाई आफ्नो जग्गाको कानुनी स्वामित्व पुष्टि गर्न तथा जग्गासम्बन्धी विभिन्न प्रशासनिक र कानुनी प्रक्रिया पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ ।