तिहारमा इजरायलबाट विपिन जोशीको शव नेपाल आइपुग्यो । उज्यालोको पर्वका बीच काठको बाकसमा आइपुगेको शवले भीमदत्त–३, कञ्चनपुरको सानो एकतले घर–परिवारलाई मात्र अँध्यारो बनाएन्, सिंगो देशलाई दुःखी र आक्रोशित तुल्यायो ।
लक्ष्मीपूजाको साँझ घर आइपुगेको दाजुको चिसो …