सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार केहीबेर अघि बैठक सुरु भएको हो। बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने छ।