सेखा सामुदायिक क्लब सेमिफाइनलमा

संखुवासभा जारी संखुवासभा गोल्डकपमा सेखा सामुदायिक क्लब सेमिफाइनलमा पुगेको छ । आयोजकको टोलीले झापा ११ एफसीलाई २–० ले हराएको हो । टोलीको जितमा मिलन लिम्बुले दुबै गोल गरेका थिए । जिल्लाको मानेभज्याङमा सोमबारबाट शुरु भएको प्रतियोगितामा न्यू स्टार क्लब सुनसरीले ट्राईबेकरमा एडभान्स क्लबलाई हराउदै अन्तिम चारको स्थान सुरक्षित गरेको थियो । त्यस्तै प्लानिङ ब्वाईज युनाईटेड […]