जापानको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा नेपाली युवा विमललाई परराष्ट्र मन्त्री पुरस्कार प्रदान

काठमाडौँ। जापानमा आयोजित ६५औँ विदेशी नागरिकद्वारा जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा नेपाली युवा विमल नेपालीले परराष्ट्र मन्त्री पुरस्कार प्राप्त गरेका छन्। जापानको ओकायामा प्रिफेक्चरस्थित इहारा सहरको नागरिक सभागृहमा गत अक्टोबर ३ मा सम्पन्न प्रतियोगितामा पोखराका २१ वर्षीय विमलले उत्कृष्ट प्रस्तुति दिँदै उक्त पुरस्कार हासिल गरेका हुन्। आयोजक संस्था जापान फाउन्डेसन र इहारा नगर प्रशासनले सार्वजनिक गरेको […]