नेवार समुदायलाई दलित सूचीमा राख्ने सरकारी निर्णयप्रति एमालेको आपत्ति

काठमाडौं– नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित समुदायमा सूचीकृत गर्ने नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरेको छ । राजधानी प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवालद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले २०८३ असोज ८ गते नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित सूचीकरण गरी […]