काभ्रेको बाढी : मध्यम वर्षा, धेरै क्षति

३० वैशाख, काठमाडौं । काभ्रेमा मध्यम खालको वर्षापछि आएको बाढीले पनि ठूलो क्षति पुर्‍याएको छ । सोमबार अपराह्नको बाढीले पनौतीमा एक महिला बेपत्ता भइन् भने सडक, खानेपानी र कृषि क्षेत्र नराम्रोसँग प्रभावित भयो । त्यसको अध्ययनका …