प्रभु बैंकको खुद नाफामा गिरावट, ब्याज आम्दानी भने बढ्यो

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १ करोड रुपैयाँबराबर खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.०७ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यद्यपि, खुद नाफा घटे पनि बैंकको खुद ब्याज आम्दानी भने […]