बेलायतमा हिन्दू मन्दिर बनाउने लक्ष्यसहित 'धर्मदर्शन यूके'को स्थापना

बेलायतस्थित नेपाली समुदायले आफ्नै धार्मिक, सांस्कृतिक परम्परा र मूल्यमान्यतासहितका चाडपर्वहरूलाई एउटै साझा मञ्चमा समेट्ने उद्देश्यले 'धर्मदर्शन सांस्कृतिक केन्द्र यूके'को स्थापना गरिएको छ।