केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

RajdhaniDaily.com | पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४ गते भएको -