नयाँ सीइओ आउनेबित्तिकै नेरुडे-मिर्मिरेमा कर्मचारीविरुद्ध ज्यादती, युनियनले गर्‍यो आन्दोलनको घोषणा

नेरुडे-मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव पौडेलको पहिलो निर्णय नै विवादमा तानिएको छ । पदभार ग्रहण गरेलगत्तै कर्मचारीको पद घटुवा र पारिश्रमिक कटौती गर्ने निर्णय गरेपछि संस्थाभित्र विवाद चुलिएको हो । सीईओ पौडेलले यसअघि ‘कार्यालय सहयोगी’ पदमा कार्यरत कर्मचारीहरूलाई ‘सरसफाइकर्मी’मा घटुवा गर्ने निर्णय गरेका छन् । पद घटुवासँगै उनीहरूको सेवा–सुविधामा समेत […]