जाँचबुझ आयोगमा बयान दिन जाँदै पूर्वगृहमन्त्री लेखक

पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिँदैछन्।