एमाले समानुपातिकको खुलातर्फ पहिलो नम्बरमा गुरु बराल, महिलातर्फ पद्मा अर्याल

१३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक तर्फको बन्दसूचीमा राख्ने नामहरू सचिवालय बैठकमा प्रस्तुत गरेका छन् । ओलीले प्रस्तुत गरेको सूचीमा खुलातर्फ एक नम्बरमा गुरु बराललाई राखिएको छ । बराल हालै सकिएको …