दक्षिण कोरियामा मार्शल लअसम्बन्धी नियम संशोधन गरिएको छ । सांसदहरूले संसद भवन (नेशनल एसेम्बली) मा प्रवेश गर्न अवरोध गर्न खोज्ने कुनै पनि प्रयासलाई रोक्ने गरी मार्शल लअसम्बन्धी नियम संशोधन गरि पारित गरेका छन्। यो निर्णय पूर्व राष्ट्रपति युन सुक योएलद्वारा गत वर्ष डिसेम्बरमा गरिएको छोटो अवधिको मार्शल लअ घोषणापछि आएको हो । जसले देशलाई गम्भीर […]