काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने निर्धारण गरिसकेको छ । पार्टी महामन्त्री गुरु घिमिरेका अनुसार पहिलोपटक कांग्रेसले जनकपुरबाट चुनावी सभा गर्दैछ । घिमिरेले खबरहबलाई दिएको जानकारी अनुसार सभामा कांग्रेसका पूर्व पदाधिकारीदेखि वर्तमान पदाधिकारी सम्पूर्णलाई निमन्त्रणा गरिनेछ । कांग्रेसले आगामी निर्वाचनपछि प्रधानमन्त्रीको रुपमा अगाडि सारेका गगन थापा मधेश प्रदेशको सर्लाही क्षेत्र नम्बर […]