आईजीपी कार्कीको निर्देशन- कार्यसम्पादनमा विशेष ध्यान दिनू

काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मातहतका प्रहरी कर्मचारीहरूलाई इमानदारिता, पारदर्शिता र उच्च कर्तव्यनिष्ठाका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार आयोजित कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत भएका प्रहरी कर्मचारीलाई उनले राष्ट्र र सङ्गठनप्रति थप जिम्मेवार भई काम गर्न निर्देशन दिए। महानिरीक्षक कार्कीले […]