काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले देशका विभिन्न भागमा सञ्चालित जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी दिएका छन् । मन्त्री खड्काले आज उनलाई १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् तथा १२६ मेघावाटको तल्लो सेती आयोजनामा हालसम्म भएका प्रगतिबारे जानकारी गराएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । निर्माणाधीन सबै आयोजना चाँडोभन्दा चाँडो […]