काठमाडौं । नवनियुक्त ३ जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई एवं भाैतिक र शहरी विकास मन्त्री कुलमान घिसिङ, गृह तथा कानून मन्त्री ओम प्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाललाई राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार एक समाराेहकाबीच शपथ ग्रहण गराउनुभएकाे हाे । प्रधानमन्त्री […]