फोहोर नउठ्दा दुर्गन्ध बढ्यो

फोहोर सङ्कलन गर्ने कर्मचारी टोली निस्कन नसक्दा बजारको फोहोर उठाउन नसकेको नगरपालिकाले जनाएको छ । आन्दोलन अझै पूर्णरुपमा नसेलाएकाले पनि सफाइ टोली बाहिर नआएको पालिकाको जवाफ छ।