सुन–चाँदीको मूल्य बढ्यो

स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।