१९ फागुन, रोल्पा । भौगोलिक विकटताका कारण रुकुममा निर्वाचन गराउन सहज छैन । नेकपाका संयोजक प्रचण्डसहित ११ जना उम्मेदवार रहेको रुकुममा कर्मचारीहरु दु:खका साथ मतदानस्थलमा पुगेका छन्।
सदरमुकाम रुकुमकोटबाट मतदान केन्द्रसम्म मतपेटिका र निर्वाचन सामग्री पुर्यान …