पोखरा विमानस्थलमा एक महिनामा ९ अन्तर्राष्ट्रिय उडान र अवतरण, ७४ यात्रु

२० फागुन, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ९ उडान/अवतरण भएको तथ्यांकले देखाएको छ । विमानस्थल कार्यालयको तथ्यांक अनुसार जनवरी २०२६ मा अन्तर्राष्ट्रियतर्फ ४ प्रस्थान र ५ आगमन भएका छन् । प्रस्थानतर्फ कुल २७ यात्रुले …