ताप्लेजुङमा करिब ४३ प्रतिशत मत खस्यो

ताप्लेजुङमा दिउँसो २ बजे सम्म करिब ४३ प्रतिशत मतदान भएको छ।