भारतमा सडक दुर्घटनामा परी १४ जनाको निधन, दर्जनाैं घाइते

एजेन्सी । भारतको आन्ध्रं प्रदेशमा बिहीबार भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मार्कपुरम जिल्लाको रायवरम नजिक एउटा निजी बस र लरी एक-आपसमा ठोक्किदा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएकाे हाे । साेही दुर्घटनामा परी कयौं घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । स्थानीय प्रहरीले जगित्यालाबाट कालिगिरी गइरहेका बसमा लरीको ठक्करपछि भीषण […]