नसर्ने रोगको महामारी : उपचार खर्चले सडकमै पुग्छन् नागरिक

१७ चैत, काठमाडौं। झापाकी ५५ वर्षीया हस्तिमाया लिम्बूको जीवनकथा कुनै फिल्मको स्क्रिप्ट जस्तो लाग्छ। श्रीमान् सम्पर्कविहीन भएपछि दुई छोरीको जिम्मेवारी एक्लै बोक्दै हस्तिमायाले २०७३ सालमा ओमनको गन्तव्य रोजिन्। ओमनमा हस्तिमायाको दिनचर्या कठिन थियो। बिहान ५ बजेदेखि राति …