एमाले सचिवालय बैठक जारी

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि यो एमालेको सचिवालय बैठक बसेको दोस्रोपटक हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछिको परिस्थिति, सडक आन्दोलनको समीक्षा, बिहीबारदेखि सुरु हुने राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्ने भूमिका र भावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ […]