काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले सरकारले न्याय र अन्याय छुट्याउने उद्देश्यले अनुसन्धान गर्नुपर्ने भए तत्काल प्रक्रिया अघि बढाउनुपर्ने बताएकी हुन् । तर राजनीतिक स्वार्थ मिलाउन आयोगको प्रतिवेदन प्रयोग गर्दै आन्दोलनलाई अपराधीकरण गर्ने काम अस्वीकार्य हुने उनको […]