आईफोन १७ र आईफोन एयरमा चार्जिङ समस्या

१४ वैशाख, काठमाडौं । आईफोन १७, आईफोन १७ प्रो र नयाँ आईफोन एयर मोडेलहरू प्रयोग गर्ने केही प्रयोगकर्ताहरूले समस्या भोगिरहेका छन्। ब्याट्री पूर्ण रूपमा सकिएर फोन बन्द भएपछि, केबलमार्फत चार्जरमा जोड्दा पनि फोन तुरुन्तै नखुल्ने वा स्क्रिन …