राष्ट्रिय महाधिवेशनका लागि ‘दुमी किरात राई’हरू खोटाङको खार्मीमा भेला

खोटाङ– देश तथा विदेशमा रहेका दुमी किरात राईहरू खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीमा भेला भएका छन् । दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा हङकङ, अमेरिका र बेलायतमा बसोबास गर्ने दुमी किरात राईहरू खार्मीस्थित रुधालुङमा भेला भएका हुन् । ‘पुर्ख्यौली ज्ञान, साझा पहिचान’ भन्ने […]