केयूमा १५ प्रतिशत विद्यार्थी बढे, १२ प्रतिशत विदेशी विद्यार्थी दीक्षित

१८ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)मा १५.५ प्रतिशतले विद्यार्थीको संख्या बढेको छ । केयूका अनुसार शैक्षिक सत्र २०८१/०८२ को अनुपातमा २०८२/०८३ मा केयूको सबै स्कुलमा विद्यार्थीको संख्या बढेको हो । कोरोना महामारीमा विद्यार्थीको संख्या घटेको …