काठमाडौँ। पहिलो संस्करणको एनपीएल (नेपाल प्रिमियर लिग) मा लगातार दुई हार बेहोरेको कर्णाली याक्सले अविश्वसनीय ‘कमब्याक’ गर्ने क्रममा चार खेल जितेर एलिमिनेटरको टिकट काटेको थियो। तर, भाग्य सधैँ स्थिर हुँदैन। हाल त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको एनपीएलमा लुम्बिनी लायन्सलाई नौ विकेटले हराएपछि धेरैले आशा राखेका थिए, कर्णाली याक्सले यसपालि पनि त्यस्तै ‘कमब्याक’ गर्नेछ। तर, […]