मेसीको भारत टूरमा पहिलो दिन नै हंगामा, स्टेडियममै कुर्सी र बोतल फालाफाल

मेसी कार्यक्रमबाट चाँडै बाहिरिएपछि उनलाई राम्रोसँग देख्न नपाएको भन्दै प्रशंसक आक्रोशित भएका थिए। स्टेडियममा ठूलो हंगामा मच्चिएको थियो।