धादिङमा राजमार्ग लक्षित १७ होटलको स्तर निर्धारण : १४ वटालाई पहेँलो स्टिकर, २ मात्र उत्तम

२९ असोज, काठमाडौं । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी सञ्चालनमा रहेका धादिङ राजमार्ग छेउका होटल तथा रेस्टुरेन्टको अनुगमन र स्तर निर्धारण गरिएको छ । यात्रुलाई खाजा र खाना खुवाउने क्रममा होटलले सरसफाइमा ध्यान नदिएको, …