विवादास्पद यौनकाण्डमा नाम मुछिएपछि बेलायतका प्रिन्सद्वारा सम्पूर्ण उपाधि र सम्मान त्याग्ने घोषणा

बेलायतका प्रिन्स एन्ड्र्यूले उपाधि तथा सम्मानहरू त्याग्ने घोषणा गरेका छन्। उनले यो निर्णय आफ्नो परिवार र राजासँगको परामर्शपछि गरिएको बताएका छन्। प्रिन्स एन्ड्र्यूले लामो समयदेखि यौनकाण्डका दोषी जेफ्री एप्स्टिनसँगको सम्बन्धका कारण बढ्दो दबाब झेल्दै आएका थिए। बकिङ्घम प्यालेसले उनीविरुद्ध कारबाही गर्नुपर्ने आवाज बढेसँगै उनले स्वेच्छाले आफ्ना उपाधि फिर्ता गर्ने निर्णय गरेका हुन्। अब एन्ड्र्यू “ड्युक […]