विप्लवलाई राजन दाहालको प्रश्नैप्रश्न

प्रस्तावि कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सदस्य लेखनाथ दाहाल (राजन) ले झन्डै दर्जन प्रश्न सोधेका छन्।