कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी छ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द 'विप्लव'ले कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको बताएका छन्।