काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कात्तिक २८ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। सत्ता साझेदार दुई दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारको निरन्तरताबारे निर्णय गर्न मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्रीको सचिवालयका अनुसार यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। नेपाली […]