प्रशासन डेस्कसुन्डीखोलामा पुल निर्माण

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । रु. एक करोड ७९ लाखको लागतमा सो पुल निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका-२ स्थित एम/एस लामा प्रगति निर्माण सेवाबीच पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।  धुलिखेल नगरपालिका-१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीले उक्त क्षेत्रमा सवारीसाधनको चाप […]